कमलपोखरी घुम्नेको भीड [तस्बिरहरू]

किनारमा ढपक्क ज्याकारान्डा फुलेको कमलपोखरीमा बिदाको दिन घुम्ने र तस्बिर–भिडियो बनाउनेहरूको भीड बढेको हो ।

वैशाख २६, २०८३

दीपक केसी

Crowds thronging the lotus pond [Photos]

काठमाडौँ — कमलपोखरीमा शनिबार बिदाको दिन पारेर घुम्नेहरूको घुइँचो लागेको छ । पोखरी, वरपरको पैदलमार्ग र विश्रामस्थलका साथै पार्क व्यवस्थित बनेपछि यहाँ घुम्नेहरु निकै बढ्न थालेका छन् । पछिल्लो समय भने वसन्तयाममा फुल्ने ज्याकारान्डा फूललाई पृष्ठमूभिमा राखेर तस्बिर र भिडियो बनाउनेहरुको भीड बढ्न थालेको हो ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully