बुद्ध जयन्तीका अवसरमा शुक्रबार काठमाडौंको स्वयम्भूस्थित बुद्ध पार्कमा दर्शन गर्नेको भीड लागेको थियो भने बौद्ध धर्मावलम्बीहरु शान्ति र्यालीमा सहभागी भएका थिए ।
काठमाडौँ — २५७० औं बुद्ध जयन्ती धुमधामसहित मनाइएको छ । बुद्ध जयन्तीका अवसरमा शुक्रबार काठमाडौंको स्वयम्भूस्थित बुद्ध पार्कमा दर्शन गर्नेको भीड लागेको थियो भने बौद्धधर्मावलम्बीहरु शान्ति र्यालीमा सहभागी भएका थिए ।
![Buddha Jayanti celebrated at Buddha Park [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/2570buddhajayantiatswoyembhu05012026dsc9323-0152026013134-1000x0.jpg&w=1001&h=0)