सुकुमवासी बस्ती हटाएपछिको मनोहरा खोला किनार [तस्बिरहरु]

दुई दिन लगाएर खोला किनारका सुकुमवासी बस्तीमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर यहाँका भौतिक संरचना भत्काइएको हो । बस्तीमा ७ सय ७७ घरटहरा थिए ।

वैशाख १५, २०८३

विशाल कार्की

The beautiful riverbank after the removal of squatter settlements [Photos]

काठमाडौँ — मनोहरा खोला किनारका सुकुमवासी बस्तीका घरटहरा सरकारले भत्काएको छ । वैशाख १२ र १३ गते दुई दिन लगाएर यहाँको बस्तीमा भक्तपुरबाट खटिएका १३ सय प्रहरी र ६ सय सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काइएको हो । यहाँको बस्तीमा ७ सय ७७ घरटहरा थिए ।

The beautiful riverbank after the removal of squatter settlements [Photos]

कागेश्वरी मनोहरा–८ र ९ मा ९० घरपरिवार अव्यवस्थित बसोबासी रहेको सरकारी तथ्यांक छ । यसअघि वैशाख १२ गते साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए । त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । केही सुकुमवासीले आक्रमण गर्दा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए । यहाँबाट विस्थापित भएका सकुम्बासीहरूलाई सरकारले नै विभिन्न स्थानका अस्थायी सेल्टरमा राखेको छ ।

विशाल

Link copied successfully