बस्तीबाट सुकुमवासी हटाउने तरखर [तस्बिरहरू]

थापाथली, गैरीगाउँ र मनोहरास्थित नदी–खोला किनारमा रहेका बस्ती हटाउन शनिबार बिहानैदेखि ती क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएका छन्।

वैशाख १२, २०८३

हेमन्त श्रेष्ठ, दीपक केसी

Efforts to remove squatters from settlements [Photos]

काठमाडौँ — काठमाडौंका विभिन्न क्षेत्रका खोला किनारमा रहेका सुकुमवासी बस्ती हटाउने तयारी भइरहेको छ।काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरास्थित नदी–खोला किनारमा रहेका बस्ती हटाउन शनिबार बिहानैदेखि ती क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएका छन्।

Efforts to remove squatters from settlements [Photos]

यसअघि सरकारले ती बस्ती खाली गराउन सार्वजनिक सूचना जारी गरेको थियो। सरकारको सूचनापछि केहीले आफैं घरटहरा भत्काउन थालेका छन्। केही भने कहाँ जाने, कहाँ बस्ने भनेर अन्योलमा देखिन्छन्।

Efforts to remove squatters from settlements [Photos]

यद्यपि सरकारले भने उनीहरूलाई पहिले होल्डिङ क्षेत्रमा राखेर उनीहरूको पहिचान गरी बसोबासको व्यवस्थापन गर्ने बताएको छ। तर, होल्डिङ क्षेत्र कहाँ रहेको छ र त्यहाँ खाने–बस्ने व्यवस्था छ वा छैन भन्नेबारे सरकारले केही जानकारी दिएको छैन।

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

दीपक

Link copied successfully