प्रधानमन्त्री शाह र विदेशी राजदूतहरूको सामूहिक भेट [तस्बिरहरू]

नेपालको पछिल्लो इतिहासमा प्रधानमन्त्रीले विदेशी राजदूतहरूसँग सामूहिक भेट गरेको यो पहिलो पटक हो । विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत हुने गरेको थियो ।

चैत्र २५, २०८२

न्युज एजेन्सी नेपाल

Group meeting of Prime Minister Shah and foreign ambassadors [Photos]

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग सामूहिक रूपमा छलफल गरेका छन् । प्रधानमन्त्री बनेपछि शाहले पहिलोपल्ट विदेशी कूटनीतिज्ञहरूसँग छलफल गरेका हुन् ।

Group meeting of Prime Minister Shah and foreign ambassadors [Photos]

बुधबार मध्याह्न सिंहदरबारमा भएको छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि उपस्थित थिए । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Group meeting of Prime Minister Shah and foreign ambassadors [Photos]

छलफलमा सहभागी राजदूतहरुले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री साहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Group meeting of Prime Minister Shah and foreign ambassadors [Photos]

नेपालको पछिल्लो इतिहासमा प्रधानमन्त्रीले विदेशी राजदूतहरूसँग सामूहिक भेट गरेको यो पहिलो पटक हो । विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत हुने गरेको थियो । यसपटक भने शाहले त्यो परम्परा अन्त्य गर्दै राजदूतहरूसँग सामूहिक भेटघाट गरेका हुन् ।

न्युज

Link copied successfully