राइड सेयरिङ कम्पनीविरुद्ध चालकहरू आन्दोलनमा [तस्बिरहरू]

पेट्रोलियम पदार्थको मूल्य बढे पनि कम्पनीले शुल्क समायोजन नगरेको लगायत उनीहरुको माग छ ।

चैत्र १६, २०८२

दीपक केसी

Drivers protest against ride-sharing companies [Photos]

काठमाडौँ — राइड सेयरिङ कम्पनीविरुद्ध राइडरहरु आन्दोलनमा उत्रिएका छन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आयोजनामा राइडरहरुले मोटरसाइकल/स्कुटर लिएर माइतीघरमा प्रदर्शन गरेका छन् ।

Drivers protest against ride-sharing companies [Photos]

पेट्रोलियम पदार्थको मूल्य बढे पनि कम्पनीले शुल्क समायोजन नगरेको लगायत उनीहरुको माग छ । पेट्रोल महँगो भए पनि भाडा सस्तो भएको, आफूहरुको पसिनामा कम्पनीले नाफा खाएको, चार वर्षदेखि अन्याय सहनुपरेको उनीहरुको भनाइ छ । 

Drivers protest against ride-sharing companies [Photos]
Drivers protest against ride-sharing companies [Photos]
Drivers protest against ride-sharing companies [Photos]
Drivers protest against ride-sharing companies [Photos]
Drivers protest against ride-sharing companies [Photos]
Drivers protest against ride-sharing companies [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully