संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार ६१ सांसदले मातृभाषामा शपथ लिनेछन् । अधिकांश सांसद मौलिक पहिरचनमा देखिएका छन्।
काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले केहीबरेमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउदेश्यीय सभा हलमा उनीहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले शपथ गराउनेछन् ।
![MPs arrive to take oath dressed in traditional attire [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/news-samsad-sapath-2632026084122-1000x0.png&w=1001&h=0)