धोबीखोलाको सरसफाइ [तस्बिरहरु]

काठमाडौं महानगरपालिकाले किनारका झारपात हटाउँदै, बोटबिरुवाको काँटछाँट गर्दै खोलामा फालिएको फोहोरसमेत सफा गरिरहेको हो ।

चैत्र ९, २०८२

दीपक केसी

Cleaning of Dhobi Khola [Photos]

काठमाडौँ — काठमाडौं महानगरपालिकाले धोबीखोलाको सरसफाइ अभियान सञ्चालन गरेको छ । सहरको सौन्दर्य बढाउने खोलामा वर्षाका बेला बाढी आउँदा पानी खोला बाहिर आएर सडक डुबाउने समस्या समाधान गर्ने उद्देश्यले महानगरले उक्त अभियान सञ्चालन गरेको हो ।

Cleaning of Dhobi Khola [Photos]

उक्त अभियान अन्तर्गत महानगरले खोला वरिपरि रोपेका फूलका बोट बिरुवाहरूको काँटछाँट गर्नुका साथै उम्रिएका झारपात हटाउने काम गरिरहेको छ । साथै खोलामा फालिएका फोहोरसमेत हटाउने कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ । यसै अन्तर्गत धोबीखोलाको रातोपुल खण्डमा सरसफाइ गर्दै सफाइ कर्मचारीहरु ।

Cleaning of Dhobi Khola [Photos]
Cleaning of Dhobi Khola [Photos]
Cleaning of Dhobi Khola [Photos]
Cleaning of Dhobi Khola [Photos]
Cleaning of Dhobi Khola [Photos]
Cleaning of Dhobi Khola [Photos]
Cleaning of Dhobi Khola [Photos]
Cleaning of Dhobi Khola [Photos]
Cleaning of Dhobi Khola [Photos]
Cleaning of Dhobi Khola [Photos]
Cleaning of Dhobi Khola [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully