निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको हो।
काठमाडौँ — फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फ निर्वाचित भएका सांसदहरूले प्रमाणपत्र पाएका छन्।निर्वाचन आयोगले बिहीबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरेको हो।दोस्रोमा नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राप्रपाले चार/चार सिट पाएका छन्।
![Proportional representation MP receives certificate [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/samanupatik-pr-mp-1932026081803-1000x0.png&w=1001&h=0)