'निर्वाचनमा खटियौँ, अब घर लाग्छौँ'

४० दिनको अल्पकालीन रोजगारीका रूपमा निर्वाचन प्रहरीले पारिश्रमिक, भत्ता र सेवा सुविधा पाउने भएकाले यसले सर्वसाधारणका घरपरिवारमा करिब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

फाल्गुन २८, २०८२

दीपक केसी

'We worked in the election, now we're going home'

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी बिहीबार बिदा हुँदैछन् । यसैक्रममा मुलुकका विभिन्न जिल्लाबाट निर्वाचन प्रहरीलाई बिदा गरिँदैछ ।

'We worked in the election, now we're going home'

निर्वाचनको सुरक्षाका लागि काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको

'We worked in the election, now we're going home'

४० दिनको अल्पकालीन रोजगारीका रूपमा निर्वाचन प्रहरीले पारिश्रमिक, भत्ता र सेवा सुविधा पाउने भएकाले यसले सर्वसाधारणका घरपरिवारमा करिब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

'We worked in the election, now we're going home'
'We worked in the election, now we're going home'
'We worked in the election, now we're going home'
'We worked in the election, now we're going home'
'We worked in the election, now we're going home'
'We worked in the election, now we're going home'

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully