कपिलवस्तुमा धेरै मुस्लिम महिला बुर्का लगाएरै मतदान केन्द्र पुगेका थिए । अहिलेसम्म जिल्लाभरि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
कपिलवस्तु —
यहाँ भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्लिम महिलाको उत्साहप्रद सहभागिता देखिएको छ । रमजानको महिनामा उनीहरू बिहानदेखि अबेर दिउँसोसम्म मतदान गरिरहेका छन् ।
![Muslim women enthusiastically voting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/muslim-mahila-dawara-matdanmanoj-photo2-0532026113631-1000x0.jpg&w=1001&h=0)
![Muslim women enthusiastically voting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/muslim-mahila-dawara-matdanmanoj-photo7-0532026113750-1000x0.jpg&w=1001&h=0)