Voting enthusiasm of the elderly [Photos]

The elderly seem to be more enthusiastic. Why would they miss this opportunity to bring their preferred party to power?

Falgun 21, 2082

Kantipur Reporter

Voting enthusiasm of the elderly [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Voting for the House of Representatives elections is underway across the country. Voters have enthusiastically gone to the polling stations to exercise the power vested in them. Voters of all age groups are seen actively reaching the polling stations to cast their votes.

मतदानका लागि पुगेकी काठमाडौंकी एक मतदाता। तस्बिरः हेमन्त श्रेष्ठ/कान्तिपुर

त्यसमा अझ वृद्धवृद्धामा झन् जोश देखिन्छ। आफूले चाहेको दललाई जिताएर शक्तिमा ल्याउने यो अवसरलाई उनीहरूले किन छोडून् र?देशका दूरदराज क्षेत्रदेखि काठमाडौं उपत्यकासम्म-सबैतिरका वृद्धवृद्धामा मत हाल्ने जोश देखिएको छ।

मतदानका लागि पुगेकी काठमाडौंकी एक मतदाता। तस्बिरः हेमन्त श्रेष्ठ/कान्तिपुर
मतदानका लागि पुगेकी काठमाडौंकी एक मतदाता। तस्बिरः हेमन्त श्रेष्ठ/कान्तिपुर
मतदानका लागि पुगेकी काठमाडौंकी एक मतदाता। तस्बिरः हेमन्त श्रेष्ठ/कान्तिपुर
मतदानका लागि पुगेकी काठमाडौंकी एक मतदाता। तस्बिरः हेमन्त श्रेष्ठ/कान्तिपुर
मतदानका लागि गएकी सिन्दुलीकी एक वृद्ध। तस्बिरः राजकुमार कार्की/कान्तिपुर

उदयपुरको ताप्लि गाउँपालिका–५ स्थित मावि रुपाटार मतदान केन्द्र (क) मा भोट हाल्दै एक वृद्धा। तस्बिरः राकेश नेपाली कान्तिपुर

ताप्लेजुङको फुङलिङ नगरपालिका– १० हाङदेवा निवासी १ सय ३ वर्षीया भिमामाया काकीले मतदान गरेकी छन् । उनलाई उनका छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रबाट मतदान गराएका हुन् । तस्बिरः आनन्द गौतम

पाल्पाको रैनादवी छहरा ४ भैरव नवदिप मतदान केन्द्रमा ९४ वर्षका हुमलाल घिमिरे । तस्बिर: माधव अर्याल पाल्पा

रामेछापमा आफन्तको सहयोग लिएर मतदान गर्दै एक वृद्ध। तस्बिरः नवराज श्रेष्ठ/कान्तिपुर
रामेछापमा आफन्तको सहयोग लिएर मतदान गर्दै एक वृद्ध। तस्बिरः नवराज श्रेष्ठ/कान्तिपुर
Voting enthusiasm of the elderly [Photos]
मतदानका लागि पुगेकी काठमाडौंकी एक मतदाता। तस्बिरः सूर्याम्स उप्रेती/कान्तिपुर

Kantipur

Link copied successfully