निलो मसी : मतदाताको औंलामा जनादेश [तस्बिरहरू]

मतदानमा सहभागी मतदाताहरूले आफूले मत दिएको संकेतस्वरुप बुढी औंला उठाएर निलो मसी देखाइरहेका छन्।

फाल्गुन २१, २०८२

हेमन्त श्रेष्ठ, अंगद ढकाल, दीपेन श्रेष्ठ, सुर्याम्स उप्रेती

Blue Ink: Mandate at Voter's Fingertips [Photos]

काठमाडौँ — प्रतिनिधि सभा चुनावको मतदान देशभर जारी छ। बिहान सातबजेदेखि सुरु भएको मतदानमा मतदाताहरू उत्साहपूर्वक सहभागी भइरहेका छन्।

Blue Ink: Mandate at Voter's Fingertips [Photos]

मतदानमा सहभागी मतदाताहरूले आफूले मत दिएको संकेतस्वरुप बुढी औंला उठाएर निलो मसी देखाइरहेका छन्।

Blue Ink: Mandate at Voter's Fingertips [Photos]

निलो मसी मत हालेको प्रमाण पनि हो। निर्वाचन अधिकृतहरुले मतदातालाई मतपत्र दिनुअघि उनीहरूको औलामा निलो मसी लगाइदिन्छन्। जसले उनीहरू असली मतदाता हुन भन्ने पनि देखाउँछ।

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

दीपेन

सुर्याम्स

Link copied successfully