मतदानको उत्साह [तस्बिरहरू]

अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउनेछन् ।

फाल्गुन २१, २०८२

दीपेन श्रेष्ठ, दीपक केसी

Voting excitement [Photos]

काठमाडौँ — जेन–जी विद्रोहले तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको ६ महिनामा नेपालमा आज बिहान ७ बजेदेखि मतदान जारी छ । मतदानमा उत्साहपूर्ण सहभागिता देखिएको छ ।

Voting excitement [Photos]

अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउनेछन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला छन् ।

Voting excitement [Photos]
Voting excitement [Photos]
Voting excitement [Photos]
Voting excitement [Photos]
Voting excitement [Photos]
Voting excitement [Photos]
Voting excitement [Photos]
Voting excitement [Photos]
Voting excitement [Photos]

दीपेन

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully