तारजाली र सीसीटीभीसहित मतगणनास्थल तयार पारिएको छ ।
काठमाडौँ — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । विभिन्न जिल्लामा मतदानस्थल र मतगणनास्थल तयार पारिएको छ । तारजाली र सीसीटीभीसहित मतगणनास्थल तयार पारिएको छ ।
![This is how election preparations are going in Kathmandu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/election/ktm-election-4-0432026095109-1000x0.jpg&w=1001&h=0)