आज सार्वजनिक बिदासमेत रहेकाले सर्वसाधारणले साथीभाइ र आफन्त भेला भइ एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् ।
काठमाडौँ — पहाडी जिल्लामा आइतबार उल्लासपूर्वक होली पर्व मनाइँदै छ । आज सार्वजनिक बिदासमेत रहेकाले सर्वसाधारणले साथीभाइ र आफन्त भेला भइ एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् ।
