वानखेडे स्टेडियम बाहिर नेपाली समर्थक [तस्बिरहरु]

नेपालको झण्डा, जर्सी र नेपालीपन झल्कने फेस आर्टसहित समर्थकहरु नेपालको अन्तिम खेल कुरिरहेका छन् ।

फाल्गुन ५, २०८२

तस्बिर: अंगद ढकाल

Nepali fans outside Wankhede Stadium [Photos]

मुम्बई — नेपाली राष्ट्रिय क्रिकेट टिम ट्वान्टी-२० विश्वकप २०२६ को आफ्नो अन्तिम खेल खेल्न मंगलबार मुम्बईको वानखेडे स्टेडियम आइपुगेको छ । यहीबीचमा वानखेडे स्टेडियम बाहिर नेपाली क्रिकेट समर्थकहरु रमाउँदै खेलको प्रतीक्षा गरिरहेका छन् । उनीहरु नेपालको झण्डा, जर्सी र नेपालीपन झल्कने फेस आर्टसहित नेपालको अन्तिम खेल कुरिरहेका छन् ।

Nepali fans outside Wankhede Stadium [Photos]

नेपालले समूह 'सी'को आफ्नो चौथो खेलमा स्कटल्यान्डको सामना गर्दैछ । यो समूहबाट यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्ड छनोट भइसकेका छन् । त्यसैले नेपाल र स्कटल्यान्डबीचको खेल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । स्कटल्यान्डको दुई अंक रहेको छ भने नेपाल शून्य अंकमा रहेको छ ।

तस्बिर:

Link copied successfully