ठूलो संख्यामा जम्मा भएका उनीहरुले नेपाली टिमको जर्सी लगाएर राष्ट्रिय झन्डा हल्लाइरहेका छन् ।
मुम्बई — ट्वान्टी–२० विश्वकपमा आज नेपाल र इटालीबीचको खेल हुँदै छ ।
खेल सुरु हुनुअघि मुम्बईको वानखेडे रंगशाला अगाडि नेपाली समर्थक ठूलो संख्यामा जम्मा हुन थालेका छन् । उनीहरुले नेपाली टिमको जर्सी लगाएर राष्ट्रिय झन्डा हल्लाइरहेका छन् ।

