Actor Sunil Thapa's final farewell [Photos]

Thapa's body was kept at the Film Development Board in Chabahil for the last rites.

Magh 25, 2082

Photo: Deepak KC

Actor Sunil Thapa's final farewell [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The last farewell has been paid to senior actor Sunil Thapa. Thapa's body was kept at the Film Development Board in Chabahil for the last rites. From there, he was taken to Pashupati Aryaghat for the last rites.

Actor Sunil Thapa's final farewell [Photos]

शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएका उनलाई शनिबार बिहान नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।

Actor Sunil Thapa's final farewell [Photos]

थापालाई नेपाली फिल्म क्षेत्रमा ‘राँते काइला’को उपनामले पनि चिनिन्छ । यो नाम उनले चलचित्र ‘चिनो’बाट पाएका थिए। थापाले पछिल्लो समय अभिनय गरेकाे नेपाली फिल्म ‘एक्लो’ हो। उनले नेपाली फिल्महरुमा गोर्खा पल्टन, शिकारी, शिकारी २, पापी मान्छे, पापी मान्छे २, अल्झेछ क्यारे पछ्यौरी, देवर बाबू, कर्म योद्दा लगायतमा पनि अभिनय गरेका छन्।

Actor Sunil Thapa's final farewell [Photos]

हास्य टेली शृङ्खला मेरी बास्सै, क्याप्टेन लगायतमा पनि उनले काम गरेका थिए। थापाले अभिनय गरेका धेरैजसो नेपाली फिल्ममा भने खलनायकको भूमिका निर्वाह गरेका छन्। उनले संजय लिला भन्सालीले निर्माण गरेको फिल्म ‘मेरी कोम’मा समेत काम गरेका थिए। यसमा काम गरेपछि उनको बलिउडमा समेत चर्चा भएको थियो।सन् १९५७ मा जन्मिएका थापा एभरेस्ट फिल्म एकेडेमीका अध्यक्ष समेत हुन् ।

Actor Sunil Thapa's final farewell [Photos]
Actor Sunil Thapa's final farewell [Photos]
Actor Sunil Thapa's final farewell [Photos]
Actor Sunil Thapa's final farewell [Photos]
Actor Sunil Thapa's final farewell [Photos]
Actor Sunil Thapa's final farewell [Photos]
Actor Sunil Thapa's final farewell [Photos]
Actor Sunil Thapa's final farewell [Photos]
Actor Sunil Thapa's final farewell [Photos]

Photo:

Link copied successfully