Ski Championship in Muktikshetra [Photos]

Tourists and locals are excited as skiing begins in the snowy Muktinath region.

Magh 24, 2082

RSS

Ski Championship in Muktikshetra [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The ski championship has started today in Ranipauwa, Waragung Muktikshetra Rural Municipality-1, Mustang. Around 28 players from five districts across the country have participated in the competition, organized by the Nepal Ski Association and coordinated by the Ski Association Mustang.

Ski Championship in Muktikshetra [Photos]

हिउँमा खेलिने स्की खेलको विकास तथा प्रवर्धन गर्दै पर्यटन विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्की संघले सन् २०१६ देखि स्की प्रतियोगिता सञ्चालन गर्दै आएको छ । पहिलो पटक रसुवाको क्यान्जेन भ्यालीबाट सुरु भएको प्रथम राष्ट्रिय स्की प्रतियोगित त्यसपछिका संस्करण मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुँदै आइरहेको छ । मुस्ताङमा सन् २०१९, सन् २०२० र सन् २०२२ मा स्की प्रतियोगिता सम्पन्न भएको थियो ।

Ski Championship in Muktikshetra [Photos]

प्रतियोगिताका विजेतालाई स्वर्ण, रजत र कास्य पदकसहित पुरस्कृत गरिनेछ । सन् २०२२ पछि आयोजना हुन नसकेको स्की प्रतियोगिता जारी याममा मुक्तिनाथ क्षेत्रमा हिमपात भएपछि आयोजना गर्न सम्भव भएको हो । जारी याममा मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएको छ ।

Ski Championship in Muktikshetra [Photos]

मुक्तिनाथ क्षेत्रको सेताम्मे हिउँमा स्की खेलको रौनक सुरु भएपछि पर्यटक तथा स्थानीय नागरिकमा उत्साह छाएको छ । हिउँमा खेलिने स्की खेलको माध्यमबाट बेमौसमको पर्यटन घाटालाई कम गर्ने विश्वास गरिएको छ ।

तस्बिर : सुशीलबाबु थकाली/रासस
तस्बिर : सुशीलबाबु थकाली/रासस

RSS

Link copied successfully