सुरु भयो मतपेटिका सरसफाइ [तस्बिरहरू]

जिल्लाका २ सय ३५ मतदान स्थलका ४ सय ९० मतदान केन्द्रका लागि एक हजार मतपेटिका तयारी अवस्थामा राखिएको र जगेडाका लागि एक सय मतपेटिका रहेको जिल्ला निर्वाचन अधिकारी कमल भुसालले बताए ।

माघ १५, २०८२

मनोज पौडेल

Ballot box cleaning begins [Photos]

कपिलवस्तु — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतपेटिका सरसफाइ गरेर व्यवस्थित तुल्याएको छ ।

Ballot box cleaning begins [Photos]

कार्यालयका कर्मचारीले पहिले प्रयोग भएका मतपेटिकामा लगाइएका शील हटाएर र सरसफाइ गरेर पुनः प्रयोग गर्न योग्य बनाएका हुन् । जिल्लाका २ सय ३५ मतदान स्थलका ४ सय ९० मतदान केन्द्रका लागि एक हजार मतपेटिका तयारी अवस्थामा राखिएको र जगेडाका लागि एक सय मतपेटिका रहेको जिल्ला निर्वाचन अधिकारी कमल भुसालले बताए । एउटा मतदान केन्द्रमा दुईवटा मत पेटिकाका दरले पठाइनेछ । मतपेटिका सरसफाइसँगै जिल्लामा निर्वाचन तयारी सुरु भएको छ ।

Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]
Ballot box cleaning begins [Photos]

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully