देवघाटको झोलुङ्गे पुल र तल नदीमा डुंगा चढेर दुई नदीको संगमस्थल जाने लहर रातिदेखि नै थियो। ठिमुरा र दासढुंगाका पक्की पुलबाट ठूला–साना गाडी देवघाट ओहोरदोहोर गरिरहेका थिए।
What you should know
काठमाडौँ — आज मकर संक्रान्ति। सूर्योदयभन्दा पहिल्यैदेखि देवघाटधाममा चहलपहल थियो। मकर स्नान सुरु भइसकेको थियो।
