कांग्रेस मुख्यालयमा कोको पुगे ? [तस्बिरहरू]

एकातिर विशेष महाधिवेशन नयाँ नेतृत्व चयनका लागि अगाडि बढिरहँदा कांग्रेस संस्थापन पक्षका नेता तथा कार्यकर्ता पार्टी मुख्यालय सानेपा पुग्न थालेका छन् ।

पुस २९, २०८२

अंगद ढकाल

Who reached the Congress headquarters? [Photos]

काठमाडौँ — एउटा समूह विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अगाडि बढिरहँदा कांग्रेस संस्थापन पक्षका नेता तथा कार्यकर्ता पार्टी मुख्यालय सानेपा पुग्न थालेका छन् ।

Who reached the Congress headquarters? [Photos]

सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ । अहिलेसम्म प्रवक्ता प्रकाशशरण महत, नेताहरु शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, मोहनबहादुर बस्नेत, दीपक गिरी, सुजाता कोइराला लगायत केन्द्रीय कार्यालयमा पुगिसकेका छन् ।

Who reached the Congress headquarters? [Photos]
Who reached the Congress headquarters? [Photos]
Who reached the Congress headquarters? [Photos]
Who reached the Congress headquarters? [Photos]
Who reached the Congress headquarters? [Photos]
Who reached the Congress headquarters? [Photos]
Who reached the Congress headquarters? [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully