नेकपा संयोजक पुष्पकमल दाहालले केन्द्रीय कार्यालय पेरिसडाँडामा शपथ गराएका हुन् ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २४९९ केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् ।
नेकपा संयोजक पुष्पकमल दाहालले केन्द्रीय कार्यालय पेरिसडाँडामा शपथ गराएका हुन् । कात्तिक तेस्रो साता माओवादी र एकीकृत समाजवादी लगायत दलको एकता भए पनि केन्द्रीय कमिटी समायोजन भएको थिएन । ठूलासाना दलहरू मिलाउँदै सबै दलका केन्द्रीय समिति सदस्य मिलाएर जम्बो केन्द्रीय समिति बनेको हो ।
![Oath of 2,499 central members of the NCP [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/6109661419165292708028811274067805171405467n-1312026094022-1000x0.jpg&w=1001&h=0)
![Oath of 2,499 central members of the NCP [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/6111043108465635348320649156075073762976942n-1312026094053-1000x0.jpg&w=1001&h=0)