Oath of 2,499 central members of the NCP [Photos]

NCP Coordinator Pushpa Kamal Dahal administered the oath at the central office in Parisdanda.

पुस २९, २०८२

सुर्याम्स उप्रेती

Oath of 2,499 central members of the NCP [Photos]

2,499 central members of the Nepali Communist Party (NCP) took oath today.

Oath of 2,499 central members of the NCP [Photos]

नेकपा संयोजक पुष्पकमल दाहालले केन्द्रीय कार्यालय पेरिसडाँडामा शपथ गराएका हुन् । कात्तिक तेस्रो साता माओवादी र एकीकृत समाजवादी लगायत दलको एकता भए पनि केन्द्रीय कमिटी समायोजन भएको थिएन । ठूलासाना दलहरू मिलाउँदै सबै दलका केन्द्रीय समिति सदस्य मिलाएर जम्बो केन्द्रीय समिति बनेको हो ।

Oath of 2,499 central members of the NCP [Photos]

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत १९ दल मिलेर बनेको नेकपाको केन्द्रीय समिति पहिलोपटक समायोजन भएको हो ।

Oath of 2,499 central members of the NCP [Photos]
Oath of 2,499 central members of the NCP [Photos]
Oath of 2,499 central members of the NCP [Photos]

सुर्याम्स उप्रेती

Link copied successfully