राष्ट्रिय सभा बैठक हल तयार [तस्बिरहरु]

जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी र तोडफोड गरी क्षति पुर्‍याइएपछि सिंहदरबारमा रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी तयार गरिएको हो ।

पुस २९, २०८२

अंगद ढकाल

National Assembly meeting hall ready [Photos]

काठमाडौँ — वैकल्पिक रूपमा सिंहदरबारमा राष्ट्रिय सभाको बैठक हल तयार भएको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी र तोडफोड गरी क्षति पुर्‍याइएपछि सिंहदरबारमा रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी तयार गरिएको हो । सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ ।

National Assembly meeting hall ready [Photos]
National Assembly meeting hall ready [Photos]
National Assembly meeting hall ready [Photos]
National Assembly meeting hall ready [Photos]
National Assembly meeting hall ready [Photos]

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully