'Khichara Festival' begins in Chitwan [Photos]

The festival is organized with the aim of preserving and promoting the culture, costumes, language-literature, art-culture, and Tharu cuisine of the Tharu community at Gaucharan, Khairhani Municipality-5, East Chitwan.

Poush 29, 2082

Raju Chaudhary

'Khichara Festival' begins in Chitwan [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Maghi (Khichara) is an important festival of the Tharu community of Chitwan. The Tharu community here celebrates Magh 1 as the Khichara festival with great pomp. To preserve this festival, the 11th edition of the 'Khichara Festival-2082' organized by the Tharu Welfare Assembly, Chitwan Area No. 7, has started from Tuesday.

'Khichara Festival' begins in Chitwan [Photos]

महोत्सवको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले समुद्घाटन गरे । महोत्सव समुद्घाटन अघि झाँकीसहितको शोभायात्रा निकालिएको थियो । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा थारु समुदायको सांस्कृतिक, भेषभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए । उनका अनुसार यो महोत्सव २०७० सालदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको अवसरमा हुँदै आएको छ । 

'Khichara Festival' begins in Chitwan [Photos]

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् । त्यसमध्ये थारु जाति लगायत विभिन्न जातजातिका खानाका परिकारहरु बिक्री वितरणका लागि २४ वटा स्टल रहेको महोत्सवका सह–संयोजक एवं खैरहनी–७ का वडा अध्यक्ष मनेजर चौधरीले जानकारी दिए । महोत्सवमा थारु आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा तथा ओपेरा हाउस समेत निर्माण समेत गरिएको छ । 

'Khichara Festival' begins in Chitwan [Photos]

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघसंस्थाका स्टल रहनेछन् । माघ १ गते बाहेक हरेक दिन दिउँसो १ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था समेत मिलाएको महोत्सवका संस्थापक संयोजक एवं हालका आर्थिक समिति संयोजक नारायणप्रसाद महतोले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजेपछि प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश टिकटको व्यवस्था रहेको महोत्सव विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ । त्यस्तै महोत्सवमा यस वर्षबाट सवारी पार्किङ समेत दिउँसोसम्मलाई निःशुल्क गरिएको छ । 

'Khichara Festival' begins in Chitwan [Photos]

महोत्सवमा विभिन्न चर्चित राष्ट्रिय कलाकारसँगै स्थानीय जातजातिको सांस्कृतिक प्रस्तुति समेत रहने प्रचार–प्रसार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले जानकारी दिइन् । 

Raju

Link copied successfully