पृथ्वीनारायणको योगदान सम्झँदै सालिकमा माल्यार्पण [तस्बिरहरू]

हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Wreath-laying ceremony at the statue, remembering Prithvi Narayan's contribution [Photos]

काठमाडौँ — सिंहदरबारको पश्चिमद्वार नजिक रहेको पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतले पुष्पगुच्छा र माल्यार्पण गरेका छन् ।

कान्तिपुर

Link copied successfully