आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगका कर्मचारीहरु यतिबेला धमाधम मतदाता परिचय पत्र प्रिन्ट गर्न व्यस्त छन्।
काठमाडौँ — प्रतिनिधि सभा सदस्य निर्वाचन ,२०८२ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि विभिन्न जिल्लामा पठाउनको लागि निर्वाचन आयोगमा मतदाता परिचयपत्र प्रिन्ट गरेर तयारी गर्दै कर्मचारीहरु ।
![Voter ID cards being prepared [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/61200088219471457091993994057966321871472728n-0912026051521-1000x0.jpg&w=1001&h=0)