चाकु बनाउन भ्याइनभ्याइ [तस्बिरहरू]

मकर (माघे) संक्रान्तिमा घिउ, चाकु खाने प्रचलन छ ।

पुस २५, २०८२

दीपेन श्रेष्ठ

The hustle and bustle of making knives [Photos]

काठमाडौँ — माघे संक्रान्ति नजिकिँदै गर्दा व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ छ ।

The hustle and bustle of making knives [Photos]

मकर (माघे) संक्रान्तिमा घिउ, चाकु खाने प्रचलन छ । जाडोयाममा शरीरलाई न्यानो र ऊर्जा दिने भएकाले यौ मौसममा चाकुको निकै खपत हुने गरेको छ ।

The hustle and bustle of making knives [Photos]

सक्खरमा बदाम, किसमिसलगायत राखेर चाकु तयार पारिन्छ । नेवारी समुदायमा चाकुको सांस्कृतिक तथा धार्मिक महत्व रहिआए पनि अरु समुदायमा पनि यसको माग बढ्दो छ ।

The hustle and bustle of making knives [Photos]
The hustle and bustle of making knives [Photos]
The hustle and bustle of making knives [Photos]
The hustle and bustle of making knives [Photos]

दीपेन

Link copied successfully