ट्वान्टी-२० विश्वकपको ट्रफी नेपालमा [तस्बिरहरू]

विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।

पुस २१, २०८२

हेमन्त श्रेष्ठ

Twenty20 World Cup trophy in Nepal [Photos]

काठमाडौँ — भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप २०२६ को ट्रफी नेपाल ल्याइएको छ ।

Twenty20 World Cup trophy in Nepal [Photos]

सोमबार एक कार्यक्रमबीच राष्ट्रपति भवन शीतल निवासमा ट्रफी प्रदशर्न गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी, खेलाडी र प्रशिक्षकहरूबीच राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका हुन् ।

Twenty20 World Cup trophy in Nepal [Photos]

क्यानका अनुसार ट्रफी जनवरी ७ सम्म नेपालमा प्रदर्शन गरिने छ । ट्वान्टी-२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याइएको हो । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।

Twenty20 World Cup trophy in Nepal [Photos]
Twenty20 World Cup trophy in Nepal [Photos]
Twenty20 World Cup trophy in Nepal [Photos]
Twenty20 World Cup trophy in Nepal [Photos]
Twenty20 World Cup trophy in Nepal [Photos]
Twenty20 World Cup trophy in Nepal [Photos]
Twenty20 World Cup trophy in Nepal [Photos]
Twenty20 World Cup trophy in Nepal [Photos]
Twenty20 World Cup trophy in Nepal [Photos]

हेमन्त श्रेष्ठ

Link copied successfully