संविधानप्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्ने गरी राजनीतिक दलहरूले चालेको कदमविरुद्ध महिला अधिकारका लागि दबाब अभियानले शुक्रबार र्याली निकालेको हो।
काठमाडौँ — समानुपातिक उम्मेदवार छनोटमा नेता र राजनीतिक दलहरूले मनपरी गरेको विरोधमा महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। संविधानप्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्ने गरी राजनीतिक दलहरूले चालेको कदमविरुद्ध महिला अधिकारका लागि दबाब अभियानले शुक्रबार र्याली निकालेको हो।
![Women's rights activists protest against proportional representation candidate selection [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/dsc9508-2-0212026053324-1000x0.jpg&w=1001&h=0)