द गार्डियनले २०२५ का ऐतिहासिक तस्बिरहरूमा युद्ध, राजनीतिक आन्दोलन, आप्रवासी संघर्ष, प्रकृति संरक्षण र मानवीय भावना समेटिएको छ ।
What you should know
काठमाडौँ — सन् २०२५ विश्वका लागि युद्ध, आन्दोलन, विपद् र आशाका दृश्यहरूले भरिएको वर्ष रह्यो । युक्रेनदेखि गाजा र हङकङदेखि बोलिभियासम्म, विनाशसँगै मानवीय संवेदना, गर्व र प्रकृतिको विस्मयलाई क्यामराका लेन्सहरूले कैद गरे ।
