थप २० मिटर मापदण्डमा स्थानीयको विरोध : 'फैसला होइन, न्याय देऊ' [तस्बिरहरू]

नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला र काठमाडौं महानगरको सूचनाविरूद्ध पीडित स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

पुस १७, २०८२

दीपक केसी

Locals protest against additional 20-meter standard: 'Not a verdict, but justice' [Photos]

What you should know

काठमाडौँ — काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्दाले बिहीबार विरोध प्रदर्शन गरेका छन्।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully