काठमाडौँ — उज्यालो नेपाल पार्टी(उनेपा) को केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । बिहीबार त्रिपुरेश्वरमा पार्टीको कार्यालय उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री कुलमान घिसिङसमेत उपस्थित थिए । ऊर्जामन्त्री घिसिङसमेत संरक्षक रहेको दाबी गरिएको उनेपा गत मंसिर १७ मा घोषणा भएको थियो ।