सन्ध्याकालीन लुम्बिनी [तस्बिरहरू]

जाडोका बेला साँझ देखिने कुहिरोका बीच मायादेवी मन्दिर र आसपास बल्ने बत्ती पनि मनमोहक देखिन्छन् ।

पुस १०, २०८२

मनोज पौडेल

Lumbini at night [Photos]

लुम्बिनी — चिसो मौसममा पनि बुद्ध जन्मस्थल लुम्बिनी उत्तिकै मनमोहक र चित्ताकर्षक देखिएको छ । साँझको समयमा कुहिरोका बीच मायादेवी मन्दिर र आसपासको वातावरण उत्तिकै आध्यात्मिक देखिन्छ ।

Lumbini at night [Photos]

मुटु कमाउने कठ्याङ्ग्रिदो जाडोमा पनि तीर्थयात्री, पर्यटक र उपासक–उपासिका उत्तिकै मन्त्रमुग्ध छन् । जाडोका बेला साँझ देखिने कुहिरोका बीच मायादेवी मन्दिर र आसपास बल्ने बत्ती पनि मनमोहक देखिन्छन् । कुहिरोसँगै बत्तीको लुकामारी पनि चित्ताकर्षक देखिन्छ ।

Lumbini at night [Photos]
Lumbini at night [Photos]
Lumbini at night [Photos]
Lumbini at night [Photos]
Lumbini at night [Photos]
Lumbini at night [Photos]
Lumbini at night [Photos]
Lumbini at night [Photos]
Lumbini at night [Photos]
Lumbini at night [Photos]

मनोज पौडेल

Link copied successfully