सुन्दर आलिताल

आलिताल गाउँपालिका–३ मा अवस्थित यो ताल प्राकृतिक सौन्दर्य, शान्त वातावरण र जैविक विविधताले भरिपूर्ण छ ।

पुस ४, २०८२

तर्कराज भट्ट

Beautiful Aalital

डडेल्धुरा — पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र प्रचुर सम्भावना बोकेको डडेल्धुराको आलिताल पछिल्ला वर्षमा संरक्षण, व्यवस्थापन र पूर्वाधार विकाससँगै पुनः चर्चामा आउन थालेको छ ।

Beautiful Aalital

आलिताल गाउँपालिका–३ मा अवस्थित यो ताल प्राकृतिक सौन्दर्य, शान्त वातावरण र जैविक विविधताले भरिपूर्ण छ ।

Beautiful Aalital

पछिल्लो समय स्थानीय तहको सक्रिय पहलपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । आलिताल गाउँपालिका यसै तालको नामबाट रहन गएको हो ।

Beautiful Aalital
Beautiful Aalital

तर्कराज

Link copied successfully