एमाले महाधिवेशन : सल्लाघारीमा चहलपहल बढ्यो, नेता–कार्यकर्ताको भीडभाड [तस्बिरहरु]

उल्घाटन समारोहमा सहभागी हुन एमाले समर्थक, पर्यवेक्षक, महाधिवेशन प्रतिनिधिहरु भेला हुन थालिसकेका छन् ।

मंसिर २७, २०८२

दीपक केसी

UML General Convention: The meeting hall is bustling with activity, crowded with leaders and activists [Photos]

काठमाडौँ — एमाले ११औं महाधिवेशन उद्घाटन स्थल भक्तपुरको सल्लाघारीमा चहलपहल सुरु भएको छ । 

UML General Convention: The meeting hall is bustling with activity, crowded with leaders and activists [Photos]

उल्घाटन समारोहमा सहभागी हुन एमाले समर्थक, पर्यवेक्षक, महाधिवेशन प्रतिनिधिहरु भेला हुन थालिसकेका छन् ।

UML General Convention: The meeting hall is bustling with activity, crowded with leaders and activists [Photos]

महाधिवेशन सुरक्षाका लागि १० हजार स्वयंसेजक र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सभास्थल प्रवेश गर्न ‘मेटल डिडेक्टर’ लगाएर सुरक्षा जाँच भइरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले १२ बजे महाधिवेशनको कार्यक्रम उद्घाटन गर्न कार्यक्रम रहेको छ ।

UML General Convention: The meeting hall is bustling with activity, crowded with leaders and activists [Photos]

एमालेले अहिलेसम्मकै ठूलो सभा गर्ने गर्ने दाबी गरेको छ । उसले देशभरबाट गाडी रिजर्भगरी कार्यकर्तालाई काठमाडौंमा उतारेको छ ।

UML General Convention: The meeting hall is bustling with activity, crowded with leaders and activists [Photos]
UML General Convention: The meeting hall is bustling with activity, crowded with leaders and activists [Photos]
UML General Convention: The meeting hall is bustling with activity, crowded with leaders and activists [Photos]
UML General Convention: The meeting hall is bustling with activity, crowded with leaders and activists [Photos]
UML General Convention: The meeting hall is bustling with activity, crowded with leaders and activists [Photos]
UML General Convention: The meeting hall is bustling with activity, crowded with leaders and activists [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully