सल्लाघारीमा एमाले महाधिवेशन : मञ्चमा चाँगुनारायण, धरहरा र ओलीको 'कटआउट' [तस्बिरहरू]

मञ्चमा प्रसिद्ध चाँगुनारायण मन्दिर र अध्यक्ष केपी शर्मा ओलीको कटआउट राखिएको छ । त्यस्तै ११औं महाधिवेशन झल्किने गरी अंग्रेजीको 'वान' र धरहराको कटआउटसमेत बनाइएको छ ।

मंसिर २६, २०८२

दीपेन श्रेष्ठ

UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]

काठमाडौँ — शनिबारदेखि सुरु हुने महाधिवेशनका लागि एमालेले तयारी तीव्र पारेको छ । महाधिवेशनको उद्घाटनका लागि भक्तपुरको सल्लाघारी मैदानमा मञ्च तयार पारिएको छ ।

UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]

मञ्चमा प्रसिद्ध चाँगुनारायण मन्दिर र अध्यक्ष केपी शर्मा ओलीको कटआउट राखिएको छ । त्यस्तै ११औं महाधिवेशन झल्किने गरी अंग्रेजीको 'वान' र धरहराको कटआउटसमेत बनाइएको छ । एमाले अध्यक्ष ओलीले भूकम्पपछि धरहरा पुनर्निर्माणलाई गौरवको विषयका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]

नयाँ नेतृत्व चयनका लागि केन्द्रीय कमिटी, भूगोल, जनवर्गीय संगठनहरू, पार्टी विभागहरू र मनोनीत गरी २ हजार २ सय ६२ प्रतिनिधि सहभागी हुनेछन् । यस पटक अध्यक्षका लागि ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]
UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]
UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]
UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]
UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]
UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]
UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]
UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]
UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]
UML General Convention in Sallaghari: 'Cutouts' of Changunarayan, Dharahara and Oli on stage [Photos]

दीपेन श्रेष्ठ

Link copied successfully