NPL: Lumbini in Qualifier 2 [Photos]

After Kathmandu Gorkhas were bowled out for 111 on Wednesday, Lumbini will meet the target in 17.4 overs and play Qualifier 2 against Biratnagar Kings on Thursday.

Mangshir 24, 2082

Hemant Shrestha

NPL: Lumbini in Qualifier 2 [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Lumbini Lions bowled brilliantly to defeat Kathmandu Gorkhas by 4 wickets in the eliminator of the Nepal Premier League (NPL) cricket.

NPL: Lumbini in Qualifier 2 [Photos]

पहिला ब्याटिङ गरेको काठमान्डु बुधबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा १९.१ ओभरमा १ सय ११ रनमा अलआउट भयो । जबाफमा आएको लुम्बिनीले १७.४ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

NPL: Lumbini in Qualifier 2 [Photos]

लुम्बिनीले बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्ने छ र विजेता टोलीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।

NPL: Lumbini in Qualifier 2 [Photos]

शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट लिए । शेरले ४ ओभरमा २२ र रोहितले ४ ओभरमा २५ रन खर्चे । रुबेन ट्रम्पलमनले ३.१ ओभरमा १० रन खर्चेर २ र अभिशेष गौतमले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

NPL: Lumbini in Qualifier 2 [Photos]

खेलको दोस्रो ओभर तथा आफ्नो पहिलो ओभरको पहिलो बलमै शेरले आकाश त्रिपाठीलाई १ रनमा आउटमा गरेपछि काठमान्डुको नियमीत विकेट झरिरह्यो । तेस्रो नम्बरमा पठाइएका सन्नी पटेल पनि एक छक्का प्रहार गरे पनि ७ रन बनाई ट्रम्पलमनबाट एलबीडब्लु भए ।

NPL: Lumbini in Qualifier 2 [Photos]

ट्रम्पलमनले बेन चार्ल्सवर्थलाई ४ रनमा कट बिहाइन्ड गरी लुम्बिनीलाई अर्को ठूलो सफलता दिलाए । मिलिन्द कुमारलाई २ रनमा शेरले बोल्ड गरे । भीम सार्कीले १ छक्का प्रहार गरी १६ बलमा १४ रन बनाए । रोहितले एकै ओभरमा भीम र जोहन सिम्पसनलाई आउट गरी खेल पूर्णरुपमा लुम्बिनीको नियन्त्रणमा राखे ।

NPL: Lumbini in Qualifier 2 [Photos]

भीम लेग साइडमा गएको बल एक हाते सट हान्न खोज्दा सर्ट फाइन लेगमा क्याच दिन पुगे । सिम्पसन १७ बल खेली समान १ चौका र छक्का प्रहार गरी १८ रनमा आउट भए । रशिद खानले २ रनमात्र बनाउन सके । त्यसपछि आएका मोहम्मद आदिल अन्सारीले २ छक्का र १ चौका प्रहार गर्दै ११ बलमा १८ रन बनाए । उनलाई शेरले बोल्ड गरे ।

NPL: Lumbini in Qualifier 2 [Photos]

करणले पनि १ छक्का प्रहार गर्दै ९ रन जोडे । सन्तोष यादवले काठमान्डुबाट सर्वाधिक २३ रन बनाए । आउट हुने अन्तिम खेलाडी सन्तोषले १७ बल खेली १ छक्का प्रहार गरे । शाहव आलम ४ रनमा अविजित रहे ।

NPL: Lumbini in Qualifier 2 [Photos]

लुम्बिनीले निकै संयमीत ब्याटिङ गर्दै लक्ष्य पूरा गरेको थियो । ओपनिङ ब्याटिङमा ल्याइएका दिनेश अधिकारी ४ रनमै आउट भए । उनका ओपनिङ जोडी डी’आरसी शटले सर्वाधिक ३३ रन बनाए । उनले ३४ बल खेली २ छक्का प्रहार गरे । रोहित १८ रनमा आउट भए । उनले २५ बल खेली समान १ चौका र छक्का प्रहार गरे ।

NPL: Lumbini in Qualifier 2 [Photos]

सन्दीप जोराले प्रतिबलको हिसाबले २३ रन बनाए । उनले पनि समान १ चौका र छक्का प्रहार गरे । निरोशन डिकवेलाले १४ बल खेली २ चौकासहित १४ रन जोडे । दिलीप नाथ ७ रनमा आउट भए । ट्रम्पलमनले विजयी चौका प्रहार गर्दै लुम्बिनीलाई जिताए ।

NPL: Lumbini in Qualifier 2 [Photos]

काठमान्डुका सन्तोषले २ तथा सन्नी, शाहव, करण र रशिदले १–१ विकेट लिए । 

NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]
NPL: Lumbini in Qualifier 2 [Photos]

Hemant

Link copied successfully