रोसिङ्टनको अविजित शतकसँगै पोखराले कर्णालीलाई ३४ रनले हराउँदै प्लेअफको सम्भावना कायम राख्दा कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ।
काठमाडौँ — एडम रोसिङ्टनको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ।
![Pokhara's stunning win against Karnali [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplpokharavskarnali12022025c7a3194-02122025030216-1000x0.jpg&w=1001&h=0)