जाने हैन त जिन्दगानीघाट

सौराहाबाट धेरै टाढा नरहेकाे राप्ती नदीको यो भेगमा प्राकृतिक आनन्द र जीव जनावरको चहलपहल देखाउन पर्यटन व्यवसायीले पहल गरेका छन् ।

मंसिर १२, २०८२

रमेशकुमार पौडेल

Don't you want to go to the place of life?

What you should know

चितवन — जिन्दगानीघाट तरेर ६० को दशकको सुरुवातसम्म मान्छेहरु निकै ओहरदोहर गर्थे । खैरहनी नगरपालिका–१२ मा पर्ने राप्ती नदी तटको यो घाटको दक्षिणमा थियो चितवनको पुरानो बस्ती पदमपुर ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully