त्रिवि रंगशालामा दर्शकको उत्साह [तस्बिरहरु]

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी एनपीएलमा क्रिकेटप्रेमीहरुको भीड नै लाग्ने गरेको छ ।

मंसिर १२, २०८२

अंगद ढकाल

Spectators' excitement at the Tribhuvan University Stadium [Photos]

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी छ । रंगशालामा हरेक दिनजस्तै शुक्रबार क्रिकेटप्रेमीको भीड देखिन्थ्यो ।

Spectators' excitement at the Tribhuvan University Stadium [Photos]

उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबारको पहिलो खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गरी ‘बाग्मती डर्बी’मा एकपक्षीय हिसाबमा धावा बोलेको थियो भने बसिर अहमदको सानदार ब्याटिङमा विराटनगर किंग्स एनपीएल क्रिकेटमा शुक्रबार कर्णाली याक्समाथि ३ विकेटको सनसनी विजय हात पार्‍यो ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully