हिलो खेलमा चितवनलाई हराएको लुम्बिनी भने त्यसपछि लगातार तीन खेलमा पराजित हुँदै संकटमा छ ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले विनोद भण्डारी र आरिफ शेखको सानदार साझेदारीमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै लगातार चौथो जित दर्ता गरेको छ र प्लेअफ नजिक पुगेको छ । पहिलो खेलमा चितवनलाई हराएको लुम्बिनी भने त्यसपछि लगातार तीन खेलमा पराजित हुँदै संकटमा छ ।
![Sudurpaschim's easy win against Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/runout-3-27112025083451-1000x0.jpg&w=1001&h=0)