'प्रगतिशील लोकतान्त्रिक पार्टी' घोषणा [तस्बिरहरू]

पार्टीमा केन्द्रीय सदस्य १ सय ५१ जना रहनेछन् ।

मंसिर ७, २०८२

अंगद ढकाल

'Progressive Democratic Party' announcement [Photos]

काठमाडौँ — बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र हालै राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारबीच एकतापछि नयाँ पार्टी घोषणा गरिएको छ ।

'Progressive Democratic Party' announcement [Photos]

आज काठमाडौंमा आयोजित कार्यक्रममा 'प्रगतिशील लोकतान्त्रिक पार्टी' घोषणा गरिएको हो । पार्टीमा केन्द्रीय सदस्य १ सय ५१ जना रहनेछन् ।

'Progressive Democratic Party' announcement [Photos]
'Progressive Democratic Party' announcement [Photos]
'Progressive Democratic Party' announcement [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully