एमालेको 'जनसभा'अघि काठमाडौंमा र्‍याली [तस्बिरहरू]

र्‍यालीका कारण प्रदर्शनीमार्ग हुँदै चल्ने सवारीसाधनलाई पद्मोदयमोड र सभागृहमोडबाट 'डाइभर्ट' गरिएको छ ।

मंसिर ६, २०८२

दीपक केसी

Rally in Kathmandu ahead of UML's 'public meeting' [Photos]

काठमाडौँ — एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा 'जनसभा' आयोजना गर्दै छ । सभामा सहभागी हुन नेता कार्यकर्ताहरू र्‍यालीसहित राजधानीका विभिन्न ठाउँबाट भृकुटीमण्डपतर्फ लागिरहेका छन् ।

Rally in Kathmandu ahead of UML's 'public meeting' [Photos]

र्‍यालीका कारण प्रदर्शनीमार्ग हुँदै चल्ने सवारीसाधनलाई पद्मोदयमोड र सभागृहमोडबाट 'डाइभर्ट' गरिएको छ । र्‍याली भइरहेकाले टुँडिखेल वरिपरि भएर चल्ने सवारीसाधन आवागमनमा केही प्रभाव पर्न सक्ने एसएसपी नवराज अधिकारीले बताए । उक्त सडकको विकल्पमा अन्य सडक प्रयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।

Rally in Kathmandu ahead of UML's 'public meeting' [Photos]
Rally in Kathmandu ahead of UML's 'public meeting' [Photos]
Rally in Kathmandu ahead of UML's 'public meeting' [Photos]
Rally in Kathmandu ahead of UML's 'public meeting' [Photos]
Rally in Kathmandu ahead of UML's 'public meeting' [Photos]

दीपक

Link copied successfully