'नेसनल भोलेन्टियर फोर्स' घोषणाअघि एमालेको र्‍याली [तस्बिरहरू]

एमालेले नेताहरूप्रति सुरक्षा खतरा बढेको भन्दै फोर्स घोषणा गर्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।

मंसिर ५, २०८२

दीपक केसी

UML rally before the announcement of the 'National Volunteer Force' [Photos]

काठमाडौँ — एमालेले आज 'नेसनल भोलेन्टियर फोर्स'को औपचारिक घोषणा गर्दैछ । त्यसका लागि एमाले नेता कार्यकर्ताको र्‍याली बबरमहल हुँदै माइतीघर पुगेर कार्की ब्यांक्वेटमा पुगेको छ ।

UML rally before the announcement of the 'National Volunteer Force' [Photos]

अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम छ । एमालेले नेताहरूप्रति सुरक्षा खतरा बढेको भन्दै फोर्स घोषणा गर्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।

UML rally before the announcement of the 'National Volunteer Force' [Photos]

फोर्स गठन गर्ने विषयमा एमालेमै नेताहरूका बीचमा मतभेद भए पनि अध्यक्ष ओलीले नेता महेश बस्नेतको संयोजकत्वमा कार्यदल नै बनाएर फोर्स गठन गराएका हुन् ।

UML rally before the announcement of the 'National Volunteer Force' [Photos]
UML rally before the announcement of the 'National Volunteer Force' [Photos]
UML rally before the announcement of the 'National Volunteer Force' [Photos]
UML rally before the announcement of the 'National Volunteer Force' [Photos]

दीपक केसी

Link copied successfully