लुम्बिनी लायन्सले बिहीबारको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
काठमाडौँ — त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले १ सय ४३ रनको लक्ष्य ९ बल अगावै पूरा गर्दै चितवनविरुद्ध पहिलो खेलमा सानदार जित हात पारेको छ।
लुम्बिनी लायन्सले बिहीबारको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।
![NPL: Lumbini starts off on a winning note, defeating Chitwan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplllvscr11202025c7a5524-20112025052711-1000x0.jpg&w=1001&h=0)
![NPL: Lumbini starts off on a winning note, defeating Chitwan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplllvscr11202025c7a5503-20112025052704-1000x0.jpg&w=1001&h=0)