हिजोआज खुलेको मौसममा हिमश्रृंखलाहरु पनि मज्जाले देख्न पाइएको छ ।
काठमाडौँ — हिजोआज खुलेको मौसममा हिमश्रृंखलाहरु पनि मज्जाले देख्न पाइएको छ । काठमाडौंको कीर्तिपुरमा खुलेको मौसममा धानबाली भित्र्याउँदै गरेका किसान, त्यहाँबाट देखिएका हिमश्रृंखला र गोठाटारबाट देखिएका हिमश्रृंखलाका तस्बिरहरु ।
![Clear weather, clear snow ranges [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mountainappearinkathmandu11102025dsc6405-10112025121616-1000x0.jpg&w=1001&h=0)