During the Kartik dance, the Narasimha Avatar dance, or the scene of the killing of Hiranyakashipu, was shown on Monday night.
The famous Kartik dance has been performed in the Patan Durbar Square. The historical Kartik dance has been started from Kartik 17. During the Kartik dance, the Narasimha Avatar dance, i.e. the scene of the killing of Hiranyakashipu, was shown on Monday night. The Kartik dance will be concluded along with Dadhi Leela on Tuesday, according to the Kartik Dance Preservation Committee.
नाचमा नरसिंह अवतारमा नृत्य गर्नेले दैत्यको वध तान्त्रिक विधिबाट गरिन्छ । ब्यूँझाउने पनि तान्त्रिकबाट नै हुन्छ । नरसिंह भएर नृत्य गर्ने तन्त्र जपेर नृत्य गरेका हुन्छन् । यसका लागि नुहाइधुवाई गरेर चोखो भई उपवास बस्नुपर्छ । दैत्यलाई ब्यूँझाउने भूमिका तलेजुका पुजारीले गर्छन् । नरसिंह नाचमा कृष्ण मन्दिरका पुजारीले अभिनय गर्ने चलन छ ।
सिद्धिनरसिंह मल्लले नेपाल सम्वत ७६१ मा यो नाचको प्रचलन सुरु गराएको संस्कृतिविद् बताउँछन् । सुरुमा ८ दिन देखाइने यो नाच मल्लका छोरा श्रीनिवासले लोक नाटक बा:थ:प्याँख थपेर १५ दिन पुर्याएका थिए । पछि फेरि श्रीनिवासका छोरा योगनरेन्द्रले माधवनर र उषाहरण गरी १५ दिन थपेर कात्तिक महिनाभरी नाच देखाउने प्रचलन बसाएको बताइन्छ ।
![The splendor of Kartik dance in Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kattik-nach-8-04112025080142-1000x0.jpg&w=1001&h=0)
![The splendor of Kartik dance in Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kattik-nach-13-04112025080212-1000x0.jpg&w=1001&h=0)
![The splendor of Kartik dance in Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kattik-nach-12-04112025080205-1000x0.jpg&w=1001&h=0)